कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त
कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त
२०७५/११/१६, माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीरविन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरूसहित सात जना सवारएयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङ जिल्लाको पाथीभरा आसपासको क्षेत्रमा दूर्घटनामा परी दुःख निधन भएको खवरले कम्प्युटर एसोसिएशन नेपाल महासंघ स्तव्ध भएको छ ।
यस दूर्घटनाबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ। क्यान महासंघ यस दूर्घटना प्रति गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घडीमा, दूर्घटनामा परी ज्यान गुमाउनु हुने व्यक्तित्वहरूको परिवारजनमा पर्न गएको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गर्दछ ।
कम्प्युटर एसोसिएशन नेपाल महासंघ
Press Release Details
Posted on : 28th February, 2019 Posted by : Neha Shrestha Created at : 28th February, 2019 |
Other Press Releases
प्रेस विज्ञप्ति... 2nd October, 2020 |
National ICT Scholarship Awards 2077... 14th September, 2020 |
Press release regrading essential service... 9th May, 2020 |
National ICT Day 2020... 2nd May, 2020 |
क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन... 31st January, 2020 |
क्यान इन्फोटेक २०२० को सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन... 19th December, 2019 |
क्यान महासंघमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन... 28th November, 2019 |
क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण... 7th April, 2019 |
आँधीहुरी प्रभावितप्रति दुःख ब्यक्त... 2nd April, 2019 |
कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त... 28th February, 2019 |