सूचना ! सूचना ! सूचना !
सूचना ! सूचना ! सूचना !
कोरोना भाइरसको कारण नेपाल सरकारले कुनै पनि सभा सम्मेलन लगायतका अन्य कार्यक्रमहरु हालको लागि नगर्न भनि सूचना जारी गरेको अवस्थामा यस क्यान महासंघ सुर्खेत र धनगढीमा हुन लागेको "क्यान इन्फो-टेक २०२०" अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गर्दछौं I यसबाट पर्न गएको असुविधाप्रति यस क्यान महासंघ परिवार क्षमा चाहन्छ I
धन्यवाद I
नारायण थापा
महासचिव
क्यान महासंघ
Notice Details
Posted on :6th March, 2020 Posted by : Niruta Rana Updated at : 6th March, 2020 |
Other Notices
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३० औं केन्द्रिय वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 22nd December, 2023 |
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३० औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 17th December, 2023 |
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३० औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 27th November, 2023 |
क्यान महासंघ को विधान महाधिवेशन सम्बन्धि सूचना ।... 22nd November, 2023 |
अन्तिम उम्मेदवारको नामावली प्रकाशन सम्बन्धमा ।... 23rd December, 2022 |
उम्मेदवारको नामावली प्रकाशन सम्बन्धमा ।... 22nd December, 2022 |
उम्मेदवारको नामावली प्रकाशन सम्बन्धमा ।... 20th December, 2022 |
उम्मेदवारको नामावली प्रकाशन सम्बन्धमा ।... 20th December, 2022 |
कम्प्युटर एशोसिएशन नेपाल महासँघ (क्यान महासँघ) को मिति २०७९/०९/०९ मा हुने निर्बाचनमा उम्मेदबार हुन चाहने ब्यक्ति आफ्नो उम्मेदबारी दर्ता सम्बन्धमा ।... 19th December, 2022 |
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को २९ औं बार्षिक साधारणसभा तथा अधिवेशनको मतदाता नामावली प्रकाशन सम्बन्धमा ।... 17th December, 2022 |