प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

Card image

बाराको कलैया स्थित डाइनेमिक्स स्कील्सको सभाहलमा शनिबार एक कार्यक्रम बिच प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । 

क्यान महासंघ नेपाल, बाराका सदस्यहरुलाई संस्थाका बरिष्ठ सल्लाहकार शशिभूषण प्रसाद, अध्यक्ष गणेश ठाकुर, सचिव अरुण साहको उपस्थितीमा प्रमाणपत्र बिवरण गरिएको छ । 

बारा जिल्लामा सुचना प्रविधीको उपस्थितीलाई बलियो बनाउँन क्यान महासंघ, बाराले अग्रणि भुमिका खेलेको संस्थाका बरिष्ठ सल्लाहकार शशिभूषण प्रसादले बताए । 


News Details

Posted on : 18th May, 2019
Posted by : Ganesh Thakur
Updated on : 31st May, 2019

Other News

सूचना प्रबिधिबाट उत्पादकत्व बृदी गरिने...
25th January, 2020
CAN Info-tech 2020...
19th December, 2019
CAN Info-tech 2020 regarding Press Meet...
19th December, 2019
२६ औ क्यान इन्फोटेक-२०२०, मिति २०७६ फाल्गुन २ गतेदेखि ७ गतेसम्म भृकुटिमण्डप काठमाडौँमा, माघ १ गतेदेखि ५ गतेसम्म प्रदेश १ को इटहरीमा, माघ ९ गतेदेखि १३ गतेसम्म प्रदेश २ को बिरगंजमा , माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म प्रदेश ३ को चितवनमा,फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा,फाल्गुन २० देखि २४ गतेसम्म नेपालगंजमा (जिल्ला स्तरीय ),फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगडीमा ,चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न हुदैछ I Audio Notice सुन्नको लागि कृपया : १६१८०७०७००२२६ मा dial गर्नुहोला I...
9th December, 2019
क्यान महासंघमा नयाँ कार्यसमिति, को–को भए चयन ?...
28th November, 2019
क्यानको नेतृत्वमा कुँवर...
28th November, 2019
कम्प्युटर एसोसिएसन नेपालको अध्यक्ष्यमा नवराज कुँवर...
28th November, 2019
क्यान अध्यक्षमा नवराज कुँवर विजयी...
28th November, 2019
वीरगंजमा पहिलो आईसिटी सेमिनार सम्पन्न, आईटी अध्ययन गर्न २ करोड बराबरको छात्रवृति प्रदान गरिने...
2nd August, 2019
प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न...
18th May, 2019

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds