Highlights

२६ औ क्यान इन्फोटेक-२०२०, मिति २०७६ फाल्गुन २ गतेदेखि ७ गतेसम्म भृकुटिमण्डप काठमाडौँमा, माघ १ गतेदेखि ५ गतेसम्म प्रदेश १ को इटहरीमा, माघ ९ गतेदेखि १३ गतेसम्म प्रदेश २ को बिरगंजमा , माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म प्रदेश ३ को चितवनमा,फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा,फाल्गुन २० देखि २४ गतेसम्म नेपालगंजमा (जिल्ला स्तरीय ),फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगडीमा ,चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न हुदैछ I Audio Notice सुन्नको लागि कृपया : १६१८०७०७००२२६ मा dial गर्नुहोला I

२६ औ क्यान इन्फोटेक-२०२० 


Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds