Highlights

२८ औं वार्षिक साधारणसभा स्थान र समय परिवर्तन सम्बन्धमा ।

Card image

श्री ब्यक्तिगत सदस्यज्यू, श्री ब्यक्तिगत आजिवन सदस्यज्यू,  

श्री संस्थागत सदस्यज्यू, श्री संस्थागत आजिवन सदस्यज्यू,  

श्री बिषयगत सदस्यज्यू,  

एवं जिल्लाशाखावाट निर्वाचित केन्द्रिय महाअधिवेसन प्रतिनिधिज्यू 

महोदय, उपरोक्त सन्दर्भमा क्यान महासंघको २८ औं वार्षिक साधारणसभाको यस अघि सूचना गरिएको स्थान होटल एभरेष्ट र समय १ बजे प्राविधिक कारणवस परिवर्तन भएकोले देहायको मिति, समय र स्थानमा सम्पन्न हुन गईरहेको हुंदा उक्त वार्षिक साधारणसभामा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।  

कार्यक्रम विवरण:  

मिति: २०७८ साल मंसिर ४ गते शनिबार 

स्थान: बिनायक मल्टि भेन्यू, खुसिबु, काठमाडौँ (क्यान सचिवालय संगै) 

समय: विहान १० बजे  

पुनस्चः सदस्यता नविकरण नभएका केन्द्रिय महाअधिवेसन प्रतिनिधिहरुले निर्णय प्रक्रियामा भाग लिन नपाउने तर पर्यवेक्षकको रुपमा भाग लिन पाउने ब्यबस्था रहने पनि जानकारी गर्दछु । 

Best Regards,
Narayan Thapa
Secretary General


Notice Details

Posted on :17th November, 2021
Posted by : udip baral
Updated at : 20th November, 2021

Other Notices

२८ औं वार्षिक साधारणसभा स्थान र समय परिवर्तन सम्बन्धमा ।...
17th November, 2021
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को केन्द्रीय साधारणसभा सम्बन्धि सुचना...
30th October, 2021
2021 ASOCIO Awards - Open for Nomination...
22nd September, 2021
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा र प्रदेश समिति साधारणसभा सम्बन्धि सुचना ।...
27th August, 2021
2021 WITSA Global ICT Excellence Awards program...
20th July, 2021
Stalls booking for 27th Prabhu Pay CAN Info-Tech 2021 in association with Worldlink...
1st April, 2021
Stalls and Sponsors booking...
31st March, 2021
Training on Scrum Master by Scrum Inc....
27th March, 2021
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय साधारणसभा सम्बन्धि सुचना ।...
16th January, 2021
सूचना ! सूचना ! सूचना !...
6th March, 2020

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds