Highlights

२८ औं वार्षिक साधारणसभा स्थान र समय परिवर्तन सम्बन्धमा ।

Card image

श्री ब्यक्तिगत सदस्यज्यू, श्री ब्यक्तिगत आजिवन सदस्यज्यू,  

श्री संस्थागत सदस्यज्यू, श्री संस्थागत आजिवन सदस्यज्यू,  

श्री बिषयगत सदस्यज्यू,  

एवं जिल्लाशाखावाट निर्वाचित केन्द्रिय महाअधिवेसन प्रतिनिधिज्यू 

महोदय, उपरोक्त सन्दर्भमा क्यान महासंघको २८ औं वार्षिक साधारणसभाको यस अघि सूचना गरिएको स्थान होटल एभरेष्ट र समय १ बजे प्राविधिक कारणवस परिवर्तन भएकोले देहायको मिति, समय र स्थानमा सम्पन्न हुन गईरहेको हुंदा उक्त वार्षिक साधारणसभामा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु ।  

कार्यक्रम विवरण:  

मिति: २०७८ साल मंसिर ४ गते शनिबार 

स्थान: बिनायक मल्टि भेन्यू, खुसिबु, काठमाडौँ (क्यान सचिवालय संगै) 

समय: विहान १० बजे  

पुनस्चः सदस्यता नविकरण नभएका केन्द्रिय महाअधिवेसन प्रतिनिधिहरुले निर्णय प्रक्रियामा भाग लिन नपाउने तर पर्यवेक्षकको रुपमा भाग लिन पाउने ब्यबस्था रहने पनि जानकारी गर्दछु । 

Best Regards,
Narayan Thapa
Secretary General


Notice Details

Posted on :17th November, 2021
Posted by : Udeep Baral
Updated at : 20th November, 2021

Other Notices

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।...
31st December, 2024
निर्वाचन प्रक्रिया...
27th December, 2024
सूचना सूचना सूचना !...
27th December, 2024

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds