Highlights

क्यान महासंघको ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !

Card image

प्रथम प्रकाशित मिति:२०८२/०९/७
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना  
प्रथम प्रकाशित मिति:२०८२/०९/७  जिल्ला शाखा, प्रदेश समिति र केन्द्रीय साधारणसभा सम्बन्धि सुचना  

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को मिति २०८२ साल पूष ७ गते सोमबार विनायक मल्टी भेन्यु, खुसिबु, काठमाडौँ (क्यान महासंघको केन्द्रिय सचिवालयसँगै) हुने भनेको ३२ औं वार्षिक साधारणसभाको गण पुरक सख्या नपुग भएको हुंदा अर्को सूचना नभए सम्मका लागि ३२ औं वार्षिक साधारणसभा स्थगित भएको जानकारी गर्दछौं ।    थप जानकारीका लागि क्यान महासंघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं ।        

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)  खुसिबु काठमाण्डौं, नेपाल ।  फोनः ०१–४९८१०७०, ४९८२०९०   Email: info@can.org.np  URL: www.can.org.np      


Notice Details

Posted on :22nd December, 2025
Posted by : Udeep Baral
Updated at : 22nd December, 2025

Other Notices

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !...
31st January, 2026
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !...
19th January, 2026
क्यान महासंघको ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !...
22nd December, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds