Highlights

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !

Card image

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को  ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना  

दोस्रो प्रकाशित मिति:२०८२/१०/०५

 कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को मिति २०८२ साल पौष ११ गते शुक्रबार बसेको १५औं केन्द्रिय कार्यसमिति बैठकको निर्णयानुसार पून ३२ औं वार्षिक साधारण सभाको निम्न मिति, समय र स्थानमा हुने भएकोले यो सूचना प्रकाशित गरिएको छ । साथै विधानमा भएको व्यवस्था बमोजिम सम्बन्धित सम्पूर्ण सदस्यहरुलाई ईमेल तथा एसएमएस (SMS) मार्फत पनि जानकारी पठाइएको एवं क्यान महासंघको वेवसाईट (https://can.org.np) र फेसबुक पेज (https://www.facebook.com/CAN.NEPAL) मा समेत यो सूचना प्रकाशित गरिएको छ । कुनै कारणवश उक्त सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानी क्यान महासंघको विधान अनुसार क्यान महासंघको सदस्यता लिएका एवं नविकरण गरेका सदस्यहरुलाई वार्षिक साधारण सभामा उपस्थित हुनको लागि जानकारी गर्दछौं ।   

वार्षिक साधारणसभा हुने मिति, स्थान र समय      

मिति: २०८२ साल माघ १७ गते, शनिवार    

 समय: विहान ९:०० बजे      

स्थान: क्यान महासंघको केन्द्रीय सचिवालय  


Notice Details

Posted on :19th January, 2026
Posted by : Udeep Baral
Updated at : 19th January, 2026

Other Notices

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !...
19th January, 2026
क्यान महासंघको ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !...
22nd December, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।...
31st December, 2024

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds