कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !
कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को मिति २०८२ साल माघ १७ गते शनिबार क्यान महासंघको सचिवालय, खुसिबुमा हुने गरी तोकिएको वार्षिक साधारणसभा क्यान महासंघको विधान अनुसार गणपूरक संख्या नपुगेको हुँदा स्थगित भएको र उक्त वार्षिक साधारणसभा विधान बमोजिम पुनः मिति २०८२ साल माघ २१ गते बुधबार अपरान्ह ४:३० बजे बस्ने गरी तोकिएको व्यहोरा सम्बन्धित सबै सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
क्यान महासंघको विधान २०७० (संशोधनसहित) को परिच्छेद ४ अन्तर्गत दफा १४(ग) मा उल्लिखित व्यवस्थाअनुसार, मिति २०८२ साल पौष ७ गतेसम्म नवीकरण सम्पन्न गरेका उपस्थित सदस्यहरूलाई नै गणपूरक संख्या पुगेको मानी साधारण सभाको काम-कारबाही अगाडि बढाउन कुनै बाधा पुग्ने छैन ।
थप जानकारीका लागि क्यान महासंघको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं ।
श्री चन्द्र विलास भुर्तेल
महासचिव
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)
Notice Details
|
Posted on :31st January, 2026 Posted by : Udeep Baral Updated at : 31st January, 2026 |
Other Notices
| कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 31st January, 2026 |
| कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 19th January, 2026 |
| क्यान महासंघको ३२ औं वार्षिक साधारणसभा सम्बन्धि सूचना !... 22nd December, 2025 |
| कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।... 7th November, 2025 |
| कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।... 19th October, 2025 |
| Notice for Membership Renewal 2082/083... 28th July, 2025 |
| Exim Code Labeling Procedure and Sample Design... 1st July, 2025 |
| UA Hackathon Nepal 2025: Pioneering UA ready platforms... 4th May, 2025 |
| राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !... 6th April, 2025 |
| Tender Notice!... 14th January, 2025 |

