Highlights

Notice for Membership Renewal 2082/083

Card image

श्री ब्यक्तिगत सदस्यज्यूहरू,

श्री संस्थागत सदस्यज्यूहरू,

श्री बिषयगत सदस्यज्यूहरू,

क्यान महासंघ ।

विषय: सदस्यता नविकरण सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा क्यान महासंघ केन्द्रबाट प्रदान गरीएका सबै तहका सदस्यहरुको आर्थिक बर्ष २०८१/८२ र २०८२/८३ का लागि सदस्यता नबिकरण गर्न बाकी भए विधान अनुसार समयमै नविकरण गर्नुहुन जानकारी गराउँदछौं ।

विधानतः सदस्यता नविकरण नभई छुट भएमा स्वयं सदस्य नै जिम्मेवार रहने समेत यसैसाथ अवगत गराउन चहान्छौं ।

नविकरणका लागि

  1. व्यक्तिगत सदस्यहरुको हकमा नविकरण शूल्क प्रति बर्ष ने.रु. ६००/- का दरले लाग्नेछ  ।
  2. संस्थागत सदस्यहरुको हकमा नविकरण शूल्क प्रति बर्ष ने.रु. ३०००/- का दरले लाग्नेछ  ।

३. बस्तुगत सदस्यहरुको हकमा नविकरण शूल्क प्रति बर्ष ने.रु. ५०००/- का दरले लाग्नेछ  ।

Please find the account details here:

Organization Name: Federation of Computer Association Nepal

Account no.: 00115290954

Bank Name: Siddhartha Bank Limited

Branch: Corporate Branch, Hattisar

अन्य आवश्यक सहयोग एवं जानकारीका निम्ति, कार्यालय समय भित्र देहाय बमोजिम सम्पर्क गर्नुहुन अनुरोध छ ।

फोनः 014982090 / 014981070

मोबाईलः 9841289562 (Meghnath Rai – Sr. Accountant)

इमेलः membership@can.org.np

Thank you,


Notice Details

Posted on :28th July, 2025
Posted by : Udeep Baral
Updated at : 29th July, 2025

Other Notices

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।...
31st December, 2024
निर्वाचन प्रक्रिया...
27th December, 2024
सूचना सूचना सूचना !...
27th December, 2024

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds