Highlights

क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण

क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण

मिति २०७५/१२/१७ गते प्रदेश २ को बारा र पर्सामा अकस्मात आएको विनासकारी आँधीहुरी र वर्षातबाट भएको प्राकृतिक बिपत्तिमा परेका पीडित १०० घर धुरीलाई क्यान महासंघले हिजोमिति २०७५/१२/२३ गते शनिबारको दिन १०० वटा सोलार बत्ती सहयोग गरेको छ I

विपत्तिको यस घडीमा क्यान महासंघले, सहयोगको लागी कोष स्थापना गरी सहयोग गरेको हो I
यस कोषमा सहयोग गर्नुहुने क्यान महासंघको प्रदेश समिति, जिल्ला शाखा,संस्थागत सदस्यहरु, ब्यक्तिगत सदस्यहरु, बिषयगत सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु, क्यान महासंघका कर्मचारीहरु लगायत सम्पुर्णमा हार्दिक कृतज्ञ ब्यक्त गर्दछौ I

प्राकृतिक बिपत्ति बाट ठूलो जनधनको क्षति भएकोप्रति कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) दुःख व्यक्त गर्दछ । यस अकल्पनीय विपत्तिमा परि ज्यान गुमाउनु हुनेका आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दै घाइते जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै महासंघ मृतात्माहरूको चीर शान्तिको कामना समेत गर्दछ ।

 

 

 


Press Release Details

Posted on : 7th April, 2019
Posted by : Niruta Rana
Created at : 7th April, 2019

Other Press Releases

प्रेस विज्ञप्ति...
2nd October, 2020
National ICT Scholarship Awards 2077...
14th September, 2020
Press release regrading essential service...
9th May, 2020
National ICT Day 2020...
2nd May, 2020
क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
31st January, 2020
क्यान इन्फोटेक २०२० को सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन...
19th December, 2019
क्यान महासंघमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन...
28th November, 2019
क्यान महासंघद्वारा बारा र पर्सामा प्राकृतिक बिपत्तिमा परेकालाई सहयोग हस्तान्तरण...
7th April, 2019
आँधीहुरी प्रभावितप्रति दुःख ब्यक्त...
2nd April, 2019
कम्प्युटर एसोसिएशन नेपाल महासंघद्वारा गहिरो दु:ख ब्यक्त...
28th February, 2019

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds