Highlights

कामदारको लागि थप सीप तालिम (Workers' Further Training) कार्यक्रम सम्बन्धी सूचना !

Card image

नि:शूल्क सीप सिकौ आत्मनिर्भर बनौ
कामदारको लागि थप सीप तालिम (Workers' Further Training) कार्यक्रम सम्बन्धी सूचना
(प्रथम पटक सूचना प्रकाशन मिति: २०७८/११/०४

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) द्वारा सञ्चातित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा तपसील उल्लेखित विषयमा सीप तालिम (Workers' Further Training) कार्यक्रम संचालन गर्न लागिएको हुँदा ईच्छुक व्यक्तिहरुले निम्न अनुसार अनलाइन दर्ता फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

१) अनलाईन फारम भर्ने अन्तिम मिति २०७८ फाल्गुन १८
२) तालिम हुने विषयहरु र आबश्यक संख्या:
     १) Ethical Hacking – १०० जना
     २) CCTV Installation and Repair – ८० जना 
     ३) Printer Setup and Repair – २० जना
तालिम अवधि : १ महिना दिनको ४ घण्टा बिहान र बेलुका (९६ घण्टा) 
४) तालिम हुने स्थान: काठमान्डौं, नेपाल
५) तालिमको लागि योग्यता:
     १) उद्योग / व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु
     २) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु
३) कोविड-१९ महामारीको कारणले रोजगारी गुमाएका व्यक्तिहरु
 
 
Online Registration form: https://training.can.org.np/
 
* Only eligible candidate will be invited for the interview and selected candidate will be informed for the training program.
 
थप जानकारीका लागि क्यान महासंघको वेबसाइट www.can.org.np मा हेर्नुहोस वा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), खुसिबु काठमाण्डौं, नेपालको सचिवालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । फोनः ०१–४३८१०७०, ४३८२०९०, Email: info@can.org.np, URL: www.can.org.np


Notice Details

Posted on :16th February, 2022
Posted by : Udeep Baral
Updated at : 17th February, 2022

Other Notices

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
7th November, 2025
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।...
19th October, 2025
Notice for Membership Renewal 2082/083...
28th July, 2025
Exim Code Labeling Procedure and Sample Design...
1st July, 2025
UA Hackathon Nepal 2025: Pioneering UA ready platforms...
4th May, 2025
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !...
6th April, 2025
Tender Notice!...
14th January, 2025
क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।...
31st December, 2024
निर्वाचन प्रक्रिया...
27th December, 2024
सूचना सूचना सूचना !...
27th December, 2024

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds