सूचना ! सूचना ! सूचना !
सूचना ! सूचना ! सूचना !
कोरोना भाइरसको कारण नेपाल सरकारले कुनै पनि सभा सम्मेलन लगायतका अन्य कार्यक्रमहरु हालको लागि नगर्न भनि सूचना जारी गरेको अवस्थामा यस क्यान महासंघ सुर्खेत र धनगढीमा हुन लागेको "क्यान इन्फो-टेक २०२०" अर्को सूचना नआए सम्मको लागि स्थगित गरिएको सम्बन्धित सम्पूर्णमा जानकारी गर्दछौं I यसबाट पर्न गएको असुविधाप्रति यस क्यान महासंघ परिवार क्षमा चाहन्छ I
धन्यवाद I
नारायण थापा
महासचिव
क्यान महासंघ
Notice Details
|
Posted on :6th March, 2020 Posted by : Niruta Rana Updated at : 6th March, 2020 |
Other Notices
| कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।... 7th November, 2025 |
| कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा, प्रदेश समिति र केन्द्रियको बार्षिक साधारणसभा सम्बन्धि सूचना ।... 19th October, 2025 |
| Notice for Membership Renewal 2082/083... 28th July, 2025 |
| Exim Code Labeling Procedure and Sample Design... 1st July, 2025 |
| UA Hackathon Nepal 2025: Pioneering UA ready platforms... 4th May, 2025 |
| राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार आवेदन सम्बन्धी सूचना !... 6th April, 2025 |
| Tender Notice!... 14th January, 2025 |
| क्यान महासंघ १५औं केन्द्रीय कार्य समिति ।... 31st December, 2024 |
| निर्वाचन प्रक्रिया... 27th December, 2024 |
| सूचना सूचना सूचना !... 27th December, 2024 |

